ne_obs-tn/content/02/10.md

4 lines
518 B
Markdown

# प्रसव-वेदना ज्यादै पिडापूर्ण
केही भाषाहरूले यसलाई क्रियापदको रूपमा व्यक्त गर्न आवश्‍यक पर्न सक्छ । तपाईंले भन्‍न सक्‍नुहुन्थ्यो, “तैँले सन्तान जन्माउँदा म तँलाई धेरै पिडा हुने तुल्याउनेछु ।”