ne_obs-tn/content/02/05.md

619 B

बुद्धिमान्

स्‍त्रीले सर्पसँग भएको देखिए झैँ, र परमेश्‍वरसँग भएको जस्तै अन्तरदृष्‍टि र समझ पाउन चाहिन् ।

जो तिनीसँगै थिए

यो महत्त्वपूर्ण जानकारी हो किनभने यसले देखाउँछ कि स्‍त्रीले त्यो फल खाने निर्णय गर्दा मानिस पनि उपस्थित थिए ।