ne_obs-tn/content/02/01.md

12 lines
1.5 KiB
Markdown

# सुन्दर बगैँचा
परमेश्‍वरले आदम र हव्वालाई रमाउन र तीबाट खानलाई तयार पार्नुभएको रूखहरू र बोट-बिरुवाहरूको एउटा विशेष सङ्‍ग्रह । यो उही शब्द हुनुपर्छ जुन [१:११](01/11) मा प्रयोग गरिएको थियो । यसलाई त्यहाँ कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।
# लाज
हामीले पाप गरेका छौँ वा कुनै तरिकाले हामी चुकेका छौँ भन्‍ने ज्ञानका साथ आउने भाव ।
# परमेश्‍वरसँग बातचित गरे
“बातचित गर्नु”को लागि उही शब्द हुनुपर्छ जुन एउटा मानिससँग कुरा गर्दा प्रयोग हुन्छ । परमेश्‍वरले मानिस र स्‍त्रीसँग कुरा गर्न एउटा भौतिक रूप लिनुभएको हुनुपर्छ कारण धर्मशास्‍त्रले तिनीहरूले उहाँसँग आमने-सामने कुरा गरे भन्‍ने सङ्‍केत गर्छ ।