ne_tw/bible/names/syria.md

28 lines
2.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# सिरिया
## तथ्यहरूः
सिरिया इस्राएलको उत्तरपूर्वीमा रहेको एउटा देश हो । नयाँ करारको समयमा यो रोमी साम्राज्यको एउटा प्रान्त थियो ।
* पुरानो करारको समयमा, सिरियालीहरू इस्राएलको बलियो सैनिक शत्रुहरू थिए ।
* नामान सिरियाली सैनिकका सेनापति थिए, जसलाई एलीशा अगमवक्‍ताले कुष्‍ठरोगबाट निको पारेका थिए ।
* सिरियाका धेरैजसो बासिन्दाहरू अरामका सन्तानहरू थिए, जो नोआका छोरो शेमबाट जन्मेका थिए ।
* सिरियाको राजधानी दमस्कसलाई बाइबलमा धेरै पटक उल्लेख गरिएको छ ।
* शाऊल ख्रीष्‍टियनहरूलाई सताउन दमस्कसको सहरमा गएका थिए, तर येशूले उसलाई रोक्‍नुभयो ।
(अनुवादका निम्ति सुझावहरू: [नामहरू कसरी अनुवाद गर्ने](rc://*/ta/man/translate/translate-names))
(यो पनि हेर्नुहोस्: [आराम](../names/aram.md), [सेनापति](../other/commander.md), [दमस्कस](../names/damascus.md), [सन्तान](../other/descendant.md), [एलीशा](../names/elisha.md), [कुष्ठरोग](../other/leprosy.md), [नामान](../names/naaman.md), [सताउनु](../other/persecute.md), [अगमवक्ता](../kt/prophet.md))
## बाइबलका खण्डहरूः
* [प्रेरित १५ः२३](rc://*/tn/help/act/15/23)
* [प्रेरित १५ः४१](rc://*/tn/help/act/15/41)
* [प्रेरित २०ः३](rc://*/tn/help/act/20/03)
* [गलाती १ः२१-२४](rc://*/tn/help/gal/01/21)
* [मत्ती ४ः२३-२५](rc://*/tn/help/mat/04/23)
## शब्‍द तथ्‍याङ्‍क:
* Strongs: H0758, H0804, G49470, G49480